अनलाइन बाल दुव्र्यवहारका घटनाहरूमा कुनै अनुसन्धान गर्न कुनै प्राविधिक सहायता आवश्यकता परेमा यस अभियान अन्तर्गत सहायता प्रदान गरिनेछ । अनलाइन सुरक्षा पहलको इन्टरनेट गभरन्यान्स इन्ष्टिच्युट संगको साझेदारिमा प्राविधिक सहायता प्रदान गरिने व्यवस्था गरियको छ ।
सम्पर्क व्याक्तिः आनन्द गौतम
सम्पर्क नंः ९८४७६५३९६९
इमेल ठेगानाः [email protected]
सहायताकोलागि यहाँ क्लिक गर्नुहोस् ।
अनलाइन बाल दुव्र्यवहारका घटनाहरूको कानुनी निकाय समक्ष वा अदालती प्रकृयामा कुनै कानुनी सेवाको सहायता आवश्यक परेमा यस अभियान अन्तर्गत आवश्यकता अनुसार कानूनी सहायता प्रदान गर्दछ । अनलाइन सुरक्षा पहलको डेल्टा ल फर्म संगको साझेदारिमा कानुनी सहायता सेवा प्रदान गरिन्छ ।
सम्पर्क व्याक्तिः अधिवक्ता बाबुराम अर्याल
सम्पर्क नंः ९८५१०४८४०१
इमेल ठेगानाः [email protected]
सहायताकोलागि यहाँ क्लिक गर्नुहोस् ।
अनलाइन बाल दुव्र्यवहारका घटनाको असर सम्बन्धमा कुनै मनोसामाजिक परामर्श आवश्यकता परेमा यस अभियानले प्रचलित नेपाली तथा अंतराष्टिय कानुनको अधिनमा रहिसम्बन्धित व्यक्तिको गोपनियता लाई संरक्षण गर्दै आवश्यक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँछ ।